Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

    गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 735
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ ।

    सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो ।



    नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र बहखोराको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



    सडक बन्द हुँदा सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क भित्रिने यात्रु बीचबाटोमै रोकिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार