Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन अनुरोध

    तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी बढ्ने क्रममा रहेको छ । तिनाउ जलाधारमा थप वर्षा भइरहेको महाशाखाले जनाएको छ ।



    नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने अनुमान छ । त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।



    यस्तै आज गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार