Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी आठ जिल्लामा राति अति भारी वर्षा, दिउँसो १ बजेसम्म सतर्क रहन अनुरोध

    यी आठ जिल्लामा राति अति भारी वर्षा, दिउँसो १ बजेसम्म सतर्क रहन अनुरोध

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 984
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अति भारी वर्षा भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    देशका केही स्थानमा पछिल्लो ६ घण्टादेखि अति भारी वर्षा भइरहेको हो ।



    बाढी पूर्वानुमान महाशाखाका अनुसनर स्याङजा, तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ ।



    उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ । मंगलवार दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार