Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • इजरायली सेना जेनिन शहरबाट फिर्ता, २ दिनसम्म चलेको भिडन्त समाप्त

    इजरायली सेना जेनिन शहरबाट फिर्ता, २ दिनसम्म चलेको भिडन्त समाप्त

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1K
    SHARES

    एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता हुन थालेका छन् ।

    इजरायली सेना फिर्ता भएपछी सो शहरमा २ दिनसम्म चलेको भिडन्त पनि रोकिएको छ ।



    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई हाललाई रोकेको भन्दै सेना फिर्ता भएको बताए । यस्ता मिसन भविश्यमा पुनः सञ्चालन हुने उनको चेतावनी छ ।



    दुईदिन सम्मको भिडन्तमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार