Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इजरायली सेना उत्तरी गाजाबाट फिर्ता

    इजरायली सेना उत्तरी गाजाबाट फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 408
    SHARES

    एजेन्सी । इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ ।

    इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो ।



    यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरणमात्र हो भन्ने स्पष्ट पारिएको छैन ।



    इजरायली फिर्तापछि दर्जनौं नागरिक आफ्ना घरहरू निरीक्षण गर्न ती क्षेत्रहरूमा गएका थिए ।

    केहीले इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको शव लिएका थिए ।

    इजरायल र हमास बीचको वार्तामा प्रगति भएको संकेतपछि यो फिर्ता आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार