Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जेनरेटरमा आगलागी भएपछि स्थगित प्रदेशसभा बैठक पुनः सुचारु

    जेनरेटरमा आगलागी भएपछि स्थगित प्रदेशसभा बैठक पुनः सुचारु

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 567
    SHARES

    बुटवल । जेनरेटरमा आगलागी भएपछि स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक पुनः सुचारु भएको छ ।

    १० मिनेटका लागि स्थगित गरिएको बैठक विद्युत् आपूर्तिमा गडबडी भएपछि करिब दुई घण्टा ढिलो गरी सुरु भएको हो ।



    प्रदेशसभा बैठकको सुरुमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोल्दै गर्दा जेनरेटरमा आगलागी भएको थियो ।



    पुनः सुरु भएको बैठकमा प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार