Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 513
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ ।



    यता चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार