Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले बागमती प्रदेशको इन्चार्जमा गुरु बराल

    एमाले बागमती प्रदेशको इन्चार्जमा गुरु बराल

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 594
    SHARES

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश इन्चार्जमा गुरु बराल चयन भएका छन् ।​

    शनिवार बसेको एमाले सचिवालय बैठकले बराललाई बागमती इन्चार्जमा चयन गरेको हो ।​



    थप केही नेताहरूको पनि जिम्मेवारी हेरफेर गर्ने बैठकले निर्णय गरेको छ ।



    यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार