Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकामा गोली प्रहारबाट चार जनाको मृत्यु

    अमेरिकामा गोली प्रहारबाट चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 948
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको जर्जियमा अन्धाधुन्द गोली प्रहारबाट कम्तिमा चार जनाको मृत्यु भएको छ ।

    जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चारजना मारिएका हुन् ।



    ज्यान गुमाउनेहरुमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले बताएको छ । प्रहरी अधिकारीहरुले गोली प्रहार गर्ने ब्यक्ति ४० बर्षिय एन्ड्री लङमोर भएको जनाएका छन् ।



    चार जनाको हत्या गरेर फरार रहेको उक्त ब्यक्तिसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले उसलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार