Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशमा विषयगत समिति सदस्यको नाम अनुमोदन

    लुम्बिनी प्रदेशमा विषयगत समिति सदस्यको नाम अनुमोदन

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 555
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेशमा विषयगत समिति गठनका लागि सदस्यहरूको नाम सदनबाट अनुमोदन भएको छ ।

    प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औ। बैठकले समितिका सदस्यहरूको नाम टुंगो लगाएसँगै अब समितिले छिट्टै पूर्णता पाउने भएको हो।



    शनिवारको बैठकमा सभामुख तुलाराम घर्ती मगरले लामो समयदेखि रोकिएका विषयगत समितिका सदस्यहरूको नामावली घोषणा गरेपछि र ती नामावलीलाई सदनबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार