Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नयाँ दल बनाएर निर्वाचनमा जाने इमरान खानको घोषणा

    नयाँ दल बनाएर निर्वाचनमा जाने इमरान खानको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 525
    SHARES

    एजेन्सी । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने बताएका छन् ।

    अध्यक्ष इमरान खानले नयाँ राजनीतिक दल गठन गरेर चुनाव जित्ने बताएका हुन् ।



    मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए ।



    पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार