Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारी साधन सञ्चालनमा रोक

    महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारी साधन सञ्चालनमा रोक

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 594
    SHARES

    कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ ।



    बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार