Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महाकालीले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    महाकालीले सतर्कता तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको हो ।

    जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जनाएको छ ।



    जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ।



    महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जनाएको छ ।

    कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहिमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार