Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

    विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 642
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ ।

    राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो । बरामद सुनको परिमाण एकिन भइसकेको छैन ।



    त्यसैले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।



    मानस्थल भन्सार जाँच पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार