Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • महिला विश्वकप फुटबलमा आज पहिलो चरणका खेल सकिँदै

    महिला विश्वकप फुटबलमा आज पहिलो चरणका खेल सकिँदै

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 585
    SHARES

    काठमाडौं । महिला विश्वकप फुटबलमा सोमबार पनि तिन खेल हुनेछन् ।

    समुह ‘‘एफ’ को खेलमा ब्राजिल र पानामा भिड्दा समुह ‘जि’ मा अर्जेन्टिना र इटाली तथा समुह ‘एच’ मा जर्मनी र मोरक्क्कोबिच खेल हुनेछ ।



    प्रतियोगितामा स्वीडेन र नेदरल्याण्डसले विजयी सुरुवात गरेका छन् । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २–१ ले हराउँदै स्वीडेनले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।



    आइतबार भएको अर्को खेलमा नेदरल्याण्ड्सले पोर्चुगललाई १–० ले हराउँदा जमैकाले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार