Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पहिरोमा परेर बैतडीमा आमा छोराको मृत्यु

    पहिरोमा परेर बैतडीमा आमा छोराको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 411
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिरोमा परि आमा छोराको मृत्यु भएको छ ।

    गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको हो ।



    पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।



    स्थानीय र प्रहरीको सहयोगमा गोब्बरको उद्धार गरिएको र उनको उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार