Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

    कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 429
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक डाकेका छन् ।

    बैठक आज अपराह्न ४ बजे देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो ।



    केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।



    नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार