Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाँचथर ट्याक्सी दुर्घटना : एकजनाको मृत्यु, १३ घाइते (अपडेट)

    पाँचथर ट्याक्सी दुर्घटना : एकजनाको मृत्यु, १३ घाइते (अपडेट)

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 492
    SHARES

    फाइल तस्विर

    पाँचथर । मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    मंगलबार दिउँसो मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ जाँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना भएको हो ।



    मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका उनको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।



    दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार