Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिशुली ट्याक्सी दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, पहिचान खुल्न बाँकी

    त्रिशुली ट्याक्सी दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, पहिचान खुल्न बाँकी

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 3.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ ।

    काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो ।



    ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन्।



    मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार