Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, उद्धार कार्य जारी

    गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, उद्धार कार्य जारी

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।

    शनिबार बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिएको छ । तर यकिन संख्या थाहा हुन सकेको छैन ।



    सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर द्धारमा जुटेको छ । थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार