Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, ३ जना घाइते

    मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, ३ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 2.3K
    SHARES

    झापा। झापाको मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ ।

    मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको हो ।



    नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि सशस्त्रमाथि आक्रमण भएको नम्बर–१ बाहिनीले जनाएको छ ।



    झडप हुँदा सशस्त्रतर्फ ३ जना घाइते भएका छन् । स्थानीयतर्फ कति घाइते भए भन्नेबारे यकिन भैसकेको छैन ।

    भन्सार छलिको सामान पक्राउ गरेर गाडीमा ल्याउँदै गर्दा सशस्त्रको टोलीमाथि सामान ल्याउनेहरुले आक्रमण गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार