Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रवक्ता महतले भने – महामन्त्री थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो

    प्रवक्ता महतले भने – महामन्त्री थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 711
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका ‍प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाले बैठकको सुरुमा राखेको १३ बुँदे प्रस्ताव व्यक्तिगत रहेको टिप्पणी गरेका छन् ।

    कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले सो टिप्पणी गरेका हुन् ।



    उनले भने,’अन्तिम प्रस्ताव पारित भयो । बाँकी व्यक्ति गत हो । सबै पास हुन्छ भन्ने छैन । त्यो उहाँको धारणा हो ।’



    सञ्चारकर्मीले महामन्त्रीले राखेको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा प्रवक्ता महतले सो कुरा स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार