Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 708
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

    अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।



    सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ। अहिले सर्भर मर्मतको काम पनि भइरहेको अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।



    विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार