Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुडानको शान्ति मिसनमा रहेका सैनिक मृत भेटिए

    सुडानको शान्ति मिसनमा रहेका सैनिक मृत भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत फेला परेका छन् ।

    दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिएका हुन् ।



    नेपाली सेनाका अनुसार जाजरकोटको खलङ्गा घर भएका बाँठा सुडानको रम्बेक गण हेडक्वार्टरमा रहेको वर्कशपमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका छन् ।



    घटनाको अनुसन्धान गरेर पोष्टमार्टमपछि उनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार