Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अध्यागमनको सर्भर सुचारु, प्रस्थान र आगमन अनुमति कम्प्युटरबाट हुन थाल्यो

    अध्यागमनको सर्भर सुचारु, प्रस्थान र आगमन अनुमति कम्प्युटरबाट हुन थाल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर सुचारु भएको छ ।

    सिंहदरवारस्थित जिआइडीसीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि डाउन भएको सर्भर केहीबेर अघि सुचारु भएको हो ।



    अध्यागमन कार्यालयका अनुसार विमानस्थलको सर्भर केहीबेर अघि सुचारु भएको छ । सर्भर सुचारु भएपछि प्रस्थान र आगमन अनुमति कम्प्युटर प्रणालीबाट हुन थालेको छ ।



    सर्भर डाउन हुँदा अध्यागमनका कर्मचारीहरूले म्यानुअली आगमन र प्रस्थान अनुमति दिएका थिए । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार