Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक, के भयो छलफल ?

    बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक, के भयो छलफल ?

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 519
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको छ ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको हो ।



    प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पूर्ण बैठक बसेको बताइएको छ ।



    सरकारले रणनीतिक महत्वको योजना र विकास निर्माणको कामलाई थप योजनाबद्ध तरिकाले अगाडि बढाउने विषयमा छलफल भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार