Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु

    बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 780
    SHARES

    फाइल तस्विर

    बैतडी । ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ ।

    सिगास गाउँपालिका–४ रक्सौनका दिपकबहादुर बिकका ९ वर्षीय छोरा रेशम विकको शुक्रबार दिउँसो सडक माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।



    यस्तै ढुंगा लागेर सिगास गाउँपालिका- ३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन् ।



    मामाघर गएका चुनारापनि बालबालिकाहरुसंगै खेलिरहेका थिए । घाइते चुनाराको धनगढीमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार