Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

    बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 489
    SHARES

    डडेल्धुरा । डडेल्धुरामा बाढीमा फसेका २ जनाको उद्धार गरिएको छ ।

    परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा आएको बाढीमा फसेका २ जनाको सकुशल उद्धार गरिएको हो ।



    मंगलबार साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिक-४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।



    उनीहरुको उद्दारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार