Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्पको टोकाइबाट किशोरीको मृत्यु

    सर्पको टोकाइबाट किशोरीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 888
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीमा सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको छ।

    पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।



    महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।



    अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार