Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्वास्थ्यमा समस्या देखिएपछि कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

    स्वास्थ्यमा समस्या देखिएपछि कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 675
    SHARES

    काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन्।

    बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।



    सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार बिहान काम गरिरहेका बेला स्वास्थ्य मन्त्री गुरूङलाई एक्कासी असजिलो भएको थियो।



    उनलाई करिब ११ बजे सेन्टर लगिएको थियो। मन्त्री गुरूङको रक्तचाप र मुटुको धड्कन कम भएको परीक्षणका क्रममा देखिएको थियो।

    अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार