Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस र एमाले मिल्ने सम्भावना छैन, प्रचण्डलाई एमालेको काँधबाट झार्नतिर लाग्दैनौं : धनराज गुरूङ

    कांग्रेस र एमाले मिल्ने सम्भावना छैन, प्रचण्डलाई एमालेको काँधबाट झार्नतिर लाग्दैनौं : धनराज गुरूङ

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 924
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरेका छन् ।

    बूढानिलकण्ठमा मंगलबार अपराह्न केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उपसभापति गुरूङले सो दाबी गरेका हुन् ।



    उनले कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरे । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेको काँधबाट झार्नतिर नलाग्ने बताए ।



    समयको मागअनुसार यसअघि प्रचण्डलाई काँध थापेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार