Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्याङ्जा २ मा धनराज गुरूङ २ हजार २६ मतले अगाडि, पछ्याउँदै पद्मा अर्याल

    स्याङ्जा २ मा धनराज गुरूङ २ हजार २६ मतले अगाडि, पछ्याउँदै पद्मा अर्याल

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 714
    SHARES

    स्याङ्जा । स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर अगाडि छन् भने उनलाई एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् ।

    प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् ।



    पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छिन् ।



    हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।

    अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार