Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • झण्डै ५० वर्षपछि रूसले पठायो चन्द्रमामा रकेट

    झण्डै ५० वर्षपछि रूसले पठायो चन्द्रमामा रकेट

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 963
    SHARES

    एजेन्सी । रूसले झण्डै ५० वर्षपछि चन्द्रमामा रकेट पठाएको छ ।

    रूसले शुक्रबार बिहानै लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो ।



    ४७ वर्षपछि रूसले बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण गरेको हो । यो रकेटले पाँच दिनसम्म सीधा उडान भर्नेछ ।



    त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउने बताइएको छ ।

    सम्भवत यही अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार