Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रूसको खोजी सूचीमा

    अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रूसको खोजी सूचीमा

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 2K
    SHARES

    मस्को । रूसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।

    रूसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो ।



    पोल्यान्डका नागरिक होफम्यानस्कीलाई रूसी महासङ्घको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार एजेन्सीहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।



    सन् २०१५ देखि आईसीसीको न्यायाधीश रहेका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार