Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

    दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 750
    SHARES

    फाइल तस्विर

    दोलखा। दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

    मिर्गेबाट चरिकोट आउँदै गरेको बा.२ ख ५४२९ नबरको बस गोपीखोलामा दुर्घटना भएको हो ।



    घाइतेहरूलाई सदरमुकाम चरिकोटमा रहेको दोलखा सामुदायिक अस्पताल १२ जना र च्छो रोल्पा अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार