Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 243
    SHARES

    फाइल तस्विर

    दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा ४ जना घाइते भएका छन् ।



    बाबरेबाट विगु गाउँपालिकाको सोरुङ जाँदै गरेको लु ३ त १७१४ नम्बरको ट्याक्टर भूमिखोलानजिकै शुक्रबार बिहान दुर्घटनामा परी सोही स्थानकी ३६ वर्षीया शान्तिमाया थामीको मृत्यु भएको हो ।



    घाइतेहरूको उद्धार गरी थप उपचारका लागि चरिकोट ल्याइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार