Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा दोलखामा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दोलखामा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दोलखाको भीमेश्वर नगरपालिका-७ साखिने नजिकै मोटरसाइकल दुर्घटना हुँदा रामकुमार खड्काको मृत्यु भएको हो ।



    काठमाडौंबाट घर चरिकोट आउँदै गरेको प्रदेश-२ ४४ प ६८८३ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो दुर्घटनामा परेको थियो ।



    खड्काले आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    दोलखा सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार