Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

    कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं। काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश दिएको छ ।

    शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो ।



    जिल्ला अदालतका न्यायाधीश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्।



    नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो ।

    नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार