Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यस्तो छ कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक [पूर्णपाठ]

    यस्तो छ कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक [पूर्णपाठ]

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 711
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले सोमबार प्रदेश सभाको ३० औँ बैठकमा विधेयक पेश गरेका हुन् ।



    देशमा शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम र नियन्त्रण गर्न विधेय ल्याइएको बताइएको छ ।



    विधेयक सभाबाट पारित भई प्रदेश प्रमुखद्वारा प्रमाणित भएमा कर्णाली प्रदेशको आफ्नै प्रहरी सम्बन्धी ऐन बन्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार