Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेका विभागमा नेताहरुको जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी ?

    एमालेका विभागमा नेताहरुको जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी ?

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 978
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टीका केही केन्द्रीय विभागमा सदस्यहरुको मनोनयनका साथै केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

    एमालेले उपमहासचिव पृथ्वी सुब्बा प्रमुख रहेको संसदीय विभागमा सदस्यहरु मनोनयन गरेर १६ सदस्य बनाएको छ ।



    त्यस्तै एमालेले विभागीय सचिवको जिम्मेवारीबाट डा. दीपकप्रकाश भट्ट,सोभियत ढकाललाई बिदा गरेको छ भने केन्द्रीय कमिटी सदस्यबाट केशव स्थापित र प्रमोदनारायण यादवलाई हटाएको छ ।



    नेता गुरुप्रसाद बराललाई केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको रिक्त इन्चार्जको जिम्मेवारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार