Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • अवैधानिक रूपमा उडाइएको ड्रोन रुसी सेनाले खसाल्यो

    अवैधानिक रूपमा उडाइएको ड्रोन रुसी सेनाले खसाल्यो

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 720
    SHARES

    एजेन्सी । रुसको राजधानी मस्कोमा अवैधानिक रूपमा उडाइएको ड्रोन त्यहाँको वायुरक्षा बलले खसालेको छ ।

    शुक्रबार राजधानीमा अवैधानिक रूपमा उडाइएको ड्रोन रुसी वायुरक्षा बलले खसालेको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताए ।



    फोहोर एक्स्पो सेन्टर क्षेत्रमा ड्रोन खसेकाले कम क्षति भएको उनको भनाइ छ ।



    रुसको तास समाचार एजेन्सीका अनुसार मस्कोको क्रास्नोप्रेस्नेस्काया तटबन्धस्थित एक्स्पो सेन्टरको एउटा भागमा ड्रोन झर्दा पर्खालमा भने केही क्षति भएको छ । ड्रोनका कारण करिब ३० वर्गमिटर क्षेत्रफल भत्किएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार