Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुसी अन्तरिक्ष यान ‘लुना-२५’ चन्द्रमामा दुर्घटना

    रुसी अन्तरिक्ष यान ‘लुना-२५’ चन्द्रमामा दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ । चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो ।

    योसँगै झण्डै ५० वर्षपछि अगाडि बढेको रुसको चन्द्रमा मिसन फेल भएको छ ।उक्त मानवरहित यानलाई सोमवार अवतरण गराउने तयारी थियो ।



    अवतरण गर्नुअघिको कक्षमा पुगेपछि यानमा समस्या देखिएको थियो । सन् १९७६ यता रुसको यो पहिलो चन्द्रमा मिसन थियो ।



    चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान अवतरण गराउन सकेका छैनन् । भारतको चन्द्रयान-३ पनि दक्षिणी ध्रुवमा अवतरण गर्न प्रयासरत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार