Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा

    कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 726
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई सम्मान गर्ने भएको छ ।

    आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।



    कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजना मन्त्री कृष्णबहादुर जिसीले भोलि सोमबार हुने प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सहिद परिवारलाई सम्मान गरिने निर्णय भएको जानकारी दिए ।



    यस्तै, प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा कर्णाली सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार