Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आज पनि प्रतिनिधिसभा बैठक स्थगित

    आज पनि प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 876
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ।

    मंगलबार अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो।



    बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।



    प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ।

    उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए।

    तर सर्वदलीय बैठकबाट यो निर्णय पारित भइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार