Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कलाकार सारुक ताम्राकारका बुवा सानुको निधन

    कलाकार सारुक ताम्राकारका बुवा सानुको निधन

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ ।

    कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको आज उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।



    गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।



    उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

    निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार