Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • युक्रेनमा दुई लडाकु विमान आपसमा ठोक्किए, चर्चित पाइलटसहित तीन जनाको मृत्यु

    युक्रेनमा दुई लडाकु विमान आपसमा ठोक्किए, चर्चित पाइलटसहित तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 720
    SHARES

    एजेन्सी । युक्रेनको राजधानी किभमा दुई लडाकु विमान आपसमा ठोक्कँदा तीन पाइलटको मृत्यु भएको छ ।

    पश्चिम क्षेत्रमा भएको एल-३९ र एफ-१६ लडाकु विमान आकासमै ठोक्किँदा तीन युक्रेनी सैन्य पाइलटको मृत्यु भएको हो ।



    रुसी आक्रमणको सुरुवाती चरणमा किभमा हवाई आक्रमणमा सहभागी भएका एन्ड्री पिल्स्चीकोभको दुर्घटनामा मृत्यु भएको बताइएको छ ।



    उनको निधनलाई युक्रेनले दर्दनाक र अपुरणीय क्षतिका रुपमा लिएको छ । दुर्घटनापछि राष्ट्रपति भलादमिर जेलेस्कीले दुःख व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार