Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • जीवन परियारले किन गरे संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार ?

    जीवन परियारले किन गरे संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार ?

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् ।

    उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् । समितिमा कांग्रेसले परियारसहित ४ जनाको नाम सिफारिस गरेको थियो ।



    जसमा शेखर कोइराला–गगन थापा समूहले संस्थापन पक्षसँग दुई समितिको नेतृत्व दाबी गरेको थियो । तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिएका थिए ।



    देउवाले प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार