Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दैनिक टिकटकमा लाइभ बस्छन् युवराज, तर किन दिए नेपालमा बन्द गराउन निवेदन ?

    दैनिक टिकटकमा लाइभ बस्छन् युवराज, तर किन दिए नेपालमा बन्द गराउन निवेदन ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । टिकटक बन्द गराउन माग गर्दृ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ ।

    छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको भन्दै नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले मन्त्रालयमा निवेदन दिएका हुन् ।



    उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै टिकटक बन्द गराउन माग गरे ।



    पछिल्लो समय टिकटकमै सक्रिय हुँदै आएर निरन्तर लाइभ बस्ने गरेका युवराज सफलले नै टिकटक बन्द गराउन माग गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार