Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकी तल्लो सदनबाट पारित भयो टिकटक प्रतिबन्ध लगाउने विधेयक

    अमेरिकी तल्लो सदनबाट पारित भयो टिकटक प्रतिबन्ध लगाउने विधेयक

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 366
    SHARES

    काठमाडौं । अमेरिकी तल्लो संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ ।

    विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ ।



    तल्लो सदनबाट दुई तिहाइ बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ ।



    टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकी सुरक्षा निकायको ठहर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार