Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

    पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । नाम्सी पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    सडक सञ्चालनमा ल्याउन पहिरो पन्साउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।



    पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्।



    यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार